पोखरा, चैत २२ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा उपचारका क्रममा एक बालकको मृत्यु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पतालमा दुई दिन अगाडी उपचारका लागि लगेका थिए ।
बालकको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान ६ बजे बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे तिर बच्चाको मुत्यु भएको हो । डाक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा नाराबाजी गरेका थिए ।
https://www.facebook.com/gandaknews/videos/804590396399881/
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ