दाउन्ने पूर्व बन्यो नवलपुर जिल्ला, सदरमुकाम कावासोती

दाउन्ने पूर्व बन्यो नवलपुर जिल्ला, सदरमुकाम कावासोती

nawalparasi

परासी– संविधानअनुसार दुई प्रदेशमा विभाजित भएको नवलपरासीको दाउन्ने डाँडा पूर्व नवलपुर जिल्ला भएको छ । प्रदेश संरचनामा दाउन्ने पूर्व प्रदेश ४ मा पर्दछ भने दाउन्ने पश्चिम प्रदेश ५ मा रहेको छ ।

प्रदेश नम्बर ४ मा पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds