काठमाण्डौ, २ चैत्र / नवनियुक्त पर्यटनमन्त्री रविन्द्र अधिकारीले कुरा नभई काम गर्ने पनि बताएका छन् । सपथ ग्रहण समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – ‘कुरा मात्र होईन, काम गर्छ । जनतालाई विश्वास दिलाउन चाहन्छु, यो सरकारले काम गर्छ, अघि बढ्छ ।’
https://www.facebook.com/gandaknews/videos/794769020715352/
यसैबीच, मन्त्री अधिकारीले टुईट गरेका छन् – ‘बिश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु । इमानदारीता र निष्ठाका साथ जिम्मेवारी पुरागर्ने संकल्प गर्दछु । सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’
This will close in 3 seconds
सम्बन्धित खबर
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
टिपर दुर्घटनामा परी २ भारतीय मजदुरको मृत्यु
माघमा १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा