पोखरामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा, दुई गम्भिर घाईते, बाइक ध्वस्त

पोखरामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा, दुई गम्भिर घाईते, बाइक ध्वस्त

accidentt

गण्डक न्युज पोखरा, ५ फागुन /केहि समय अघि (फागुन ५ राति १० बजेतिर) पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ हरिचोकमा मोटरसाईकल र एम्बुलेन्स ठोक्किएको छ । दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन् ।

ध १ झ १० नम्बरको एम्बुलेन्स र पल्सर मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो । दुवै धवलागिरी अञ्चलकै हुन् । बाइक ध्वस्त भएको छ । एम्बुलेन्सको बायाँ भागसँग ठक्कर खाएको हो । घाईतेलाई नजिकको अस्पताल लगिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Pic. Ramesh Bhandari

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ