हस्पिटालिटी नेपाल कन्टेस्टको ट्राभल पार्टनर ‘न्यु प्यानोरोमा’, यसरी अभ्यास गरिरहेका छन् प्रतिष्पर्धी

हस्पिटालिटी नेपाल कन्टेस्टको ट्राभल पार्टनर ‘न्यु प्यानोरोमा’, यसरी अभ्यास गरिरहेका छन् प्रतिष्पर्धी

Training

पोखरा, २१ माघ / दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको ट्राभल पार्टनरको रुपमा न्यु प्यानोरोमा टुर्स एण्ड ट्राभल्स रहने भएको छ ।

आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र ट्राभल्सका प्रबन्ध निर्देशक बिजय क्षेत्री बिच सहकार्यका लागी सम्झौता भएको छ । कन्टेस्टका दोस्रो र तेस्रो बिजयीहरुलाई बिदेश भ्रमणको व्यबस्थापन न्यु प्यानोरोमा टुर्स एण्ड ट्राभल्सले गर्नेछ ।

  

पोखरामा पहिलो अडिसन पछि बुटवल र काठमाण्डौमा अडिसन सकिएको छ । दोस्रो अडिसनको रुपमा केहि समयमा नै पोखरामा अडिसन हुनेछ ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । कन्टेस्टको अनलाईन मिडिया पार्टनरमा गण्डक न्युज डटकम रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds