गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, माघ १४ । पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई आईतबार ठक्कर दिएको हो ।
बसको ठक्करले सडकमा ढलेको मोटर साइकल कुच्चिएको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहको छ । दुर्घटना पनि केही बेर तनाब बनेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा विद्यालयबाट प्रहरी तिमिल्सिना सम्मानित
धादिङ-पोखरा सम्पर्क समाजमा पहिलाे पटक महिला नेतृत्व
सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि
९० जनाले गरे रक्तदान, ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक
न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु