गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डक न्युज पोखरा, २२ मंसिर। कास्कीमा जारी मतगणना अनुसार कास्की क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जगत विश्वकर्मा अगाडि रहेका छन् । नेपाली काँग्रेसका पाका नेता शुक्रराज शर्मा पछि पछि छन् ।
एमालेका बिकले ६६५ मत ल्याएका छन् । शर्माले ५२५ मत ल्याएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा ११ जना प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभाको लागि वाम गठवन्धनवाट नेकपा एमालेका जगतवहादुर विक र नेपाली काँग्रेसवाट शुक्रराज शर्माको उम्मेदवारी परेको छ ।
राष्ट्रिय जनमोर्चावाट हिमलाल गौतम, नयाँ शक्तिवाट नारायणप्रसाद भण्डारी, संघीय समाजवादी फोरमवाट डिलवहादुर नेपाली, दलित पार्टीवाट दुर्गावहादुर कामी, देशभक्त जनगणतान्त्रिक मोर्चावाट भोजराज त्रिपाठी, विवेकशिल साझावाट मिलन अधिकारी , मंगोल नेशनल अर्गनाईजेशनवाट गोविन्द वहादुर गजमेर, जनसमाजवादी पार्टीवाट रमेश वसेल र स्वतन्त्र उम्मेदवार दुर्गादत्त तिमिल्सना चुनावी प्रतिष्पर्धामा छन् ।
सम्बन्धित खबर
स्याङ्जामा विद्यालयबाट प्रहरी तिमिल्सिना सम्मानित
धादिङ-पोखरा सम्पर्क समाजमा पहिलाे पटक महिला नेतृत्व
सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि
९० जनाले गरे रक्तदान, ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक
न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु