कास्कीमा यसरी हुँदैछ मतगणना (फोटो फिचर)

कास्कीमा यसरी हुँदैछ मतगणना (फोटो फिचर)

1V6A8680

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ ।

मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ ।

३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को मतगणना क्षेत्रीय शिक्षा निर्देशनालय पार्दीमा भैरहेको छ भने क्षेत्र नम्बर २ को सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय र क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समिति कास्कीमा मतगणना चलिरहेको छ ।

प्रत्येक निर्वाचन क्षेत्रको मतगणना ३ वटा ठाउँमा गनिएको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ