गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एक पटक सामान्य प्रशासन मन्त्री बन्ने मौका पाउनासाथ राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित यसपटक पनि आफूलाई जनताले जिताउनेमा ढुक्क छन् ।
जनताले विश्वास गरे हरेक कुरा सम्भव रहेको भन्दै उनले आफू जनताको सधैं दास भएर बस्ने भएकाले यसपटक मतदाताले जिताउने विस्वास व्यक्त गरे । अरुले पजेरो र करोडौंले मत माग्दै हिँड्दा आफू साईकल चढेरै दोब्बर मतले चुनाव जितेको विगत स्मरण गर्दै पण्डितले आफ्नो मतदाता पैसामा नबिक्ने बताए ।
निजी जिवन नै देशप्रति समर्पित गरेको भन्दै पण्डितले मतदातालाई राम्रोसँग थाहा भएको बताए । आफ्नो मुलुक बनाउने अभियानमा मोरंग ६ बासीको एक भोटको महत्व रहेको भन्दै पण्डितले आफूलाई जिताएर देश बनाउने अभियानमा सरिक हुन आग्रह गरे ।
www. ourbiratnagar.net OB TV का लागि पण्डितको अन्तर्वाता यहाँ हेर्नुहोस् :
सम्बन्धित खबर
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा