काठमाण्डौ। नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।
पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा केन्द्रीय समिति बैठक बसेको थियो।
उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको गुनासो गरेका छन् ।
राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरु:
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४.आनन्द विष्ट
५.नरेन्द्रकुमार चौधरी
६.हसन अन्सारी
७.किरणराज शर्मा पौडेल
८.रमा कोइराला पौडेल
९.कृष्णकिशोर घिमिरे
१०.गोपालकुमार बस्नेत
११.सुधीरकुमार शिवाकोटी
१२.मनोहरनारायण श्रेष्ठ
१३.ध्रुव वाग्ले
१४.मोहनसिंह राठौर
१५.शम्भुलाल श्रेष्ठ
१६.अभिषेक प्रताप शाह
१७.दयाराम पाण्डे
१८.जनकराज कलौनी
१९.भूमिबहादुर गुरुङ
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते