गण्डकी प्रदेश प्रमुखद्वारा ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

गण्डकी प्रदेश प्रमुखद्वारा ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

pradesh pramukh sita-poudel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

मुख्यमन्त्री गुरुङको राजीनामालाई स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ