पोखरा – पोखरामा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं -६ निवासी ३७ वर्षीय पुरुषको आज उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा साँझ ५:५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
ती पुरुषलाई पश्चिमान्चल क्षेत्रीय संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आज बिहान ५:२० बजे रिफर गरी प्रतिष्ठानको कोरोना उपचार केन्द्रको आइसियुमा राखिएको थियो ।
कोरोना पोजेटिभ भइ प्रतिष्ठानमा मृत्यु हुनेमा उनी आठौँ संक्रमित छन् ।
आज नै तनहुँ म्याग्देकी ९२ वर्षीया बृद्धा र नवलपुर गैंडाकोट २ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते